काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । साहले ४८० मत पाएका छन् । दोस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८० मत पाएकी छन् भने भने तेस्रोमा रहेका एमालेका केशव स्थापित २०० मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७९ मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास…