Logo

बागमतीमा उपसभामुखको निर्वाचन आज हुँदै

काठमाडौं । बागमती प्रदेशको उपसभामुख पदका लागि आज सोमबार हुँदैछ । उपसामुख पदका लागि आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेशको उपसभामुख पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । गत पुस २९ गते बसेको प्रदेशसभाको बैठकले उपसभामुख पदका लागि माघ २ गते…