Logo

बागमती प्रदेश

बैंकिङ ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन (फोटो फिचर)


५ फाल्गुन २०७९, शुक्रबार  

184
Shares

काठमाडौं । विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय

व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  २ : ३० बजे