Logo

बागमती प्रदेशसभाको बैठक स्थगित

हेटौंडा । बागमती प्रदेशसभाको सबै विषयहरु कार्य सूचीबाट हटाइएको छ । सोमबार प्रदेशसभामा पेस गर्नका लागि तयार गरेका विषयहरू कार्यसूचीबाट हटाएर बैठक स्थगित गरिएको हो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठकमा रुलिङ गर्दै कार्य सूचीमा समावेश गरिएका विषयहरू हटाइएको जानकारी दिए । उनले प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।…