Logo

माइक बिग्रिँदा गण्डकी प्रदेशसभा बैठक स्थगित

काठमाडौं । गण्डकी प्रदेशसभाको माइक बिग्रिएपछि संसद बैठक स्थगित भएको छ । सांसद बोल्दाबोल्दै आइतबार माइक बिग्रिएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक समस्या समाधान नहुँदासम्मलाई स्थगित गरेका छन् । आइतबार जनता समाजवादी पार्टी (जसपा) सचेतक धनमाया लामा पोखरेल बोलिरहेका थिए। उनी बोल्दाबोल्दै माइक बिग्रियो । उनलाई एकछिन रोकेर सभामुख अधिकारीले समस्या समाधान गर्न कर्मचारीलाई भने।…