Logo

रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका यादव विजयी

जनकपुरधाम । जनकपुरधामको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार मनिष कुमार यादव विजयी भएका छन् । सभापतिमा यादवले १ हजार १ सय ४८ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७ सय १५ मत प्राप्त गरे । त्यस्तै, पाँच दलीय…