Logo

गैरसांसदलाई मन्त्री बनाउने चर्चाले गण्डकी तरंगित, मुख्यमन्त्री भन्छन्– कोटा छैन

काठमाडौं । गण्डकी प्रदेशमा एकीकृत समाजवादीबाट एक जना पनि सांसद छैनन् । एमाले विभाजित हुँदा माधवकुमार नेपाल पक्षीय भनिएका ईन्द्रलाल सापकोटाले एमाले नै रोजेपछि यहाँ एकीकृत समाजवादीको उपस्थिति शून्य बराबर छ । सत्ता गठबन्धनमा रहेका सबै पार्टी सबै प्रदेश र संघ सरकारमा सहभागी हुने प्रस्तावस्वरुप सुदूरपश्चिम प्रदेशमा कांग्रेसले मन्त्री मागेको छ । उता कांग्रेसले भाग…