Logo

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट मल्ल र सुवेदीको संयुक्त इजलासमा

काठमाडौं। गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुने भएको छ । गत चैत २८ गते न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण पेसीको मिति तोकिदिएका थिए । रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको छ । माओवादी केन्द्रबाट निर्वाचित सभामुख कृष्ण…