Logo

ऐना खबर


आजको राशिफल

काठमाडाैं । २०८० पुस २८ गते शनिबार १३ जनवरी २०२४। पौष शुक्लपक्ष द्वितीया तिथि, १४ः१९

माइकल ज्याक्सनको बायोपिक : जनवरी २२ बाट सुरु, २०२५ मा रिलिज

लसएन्जल्स । आफ्नो गायिका र नृत्यबाट विश्वभर फ्यान कमाएका प्रख्यात गायक माइकल ज्याक्सनको जीवनकथा चाँडै

संघीयता कार्यान्वयन र विश्वविद्यालयमा सुधार गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा

शिक्षा विधेयक चाँडै ल्याउन दलहरु प्रतिबद्ध

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले संघीय शिक्षा ऐनलाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त

रुसी सेनामा भएकाहरू सरकारले अनुमति दिएर गएका होइनन् : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको

सकारात्मक लयमा अर्थतन्त्र : शोधानान्तर स्थिति २ खर्ब बढी बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पाँच (मंसिर) महिनामा शोधानान्तर स्थिति २ खर्ब १० अर्ब ५९

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । अगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनअन्तर्गत मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली

जसपाको केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन प्रस्तावमाथि निर्णय हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहान

युवा तथा खेलकूदमन्त्री लिम्बुलाई पत्नी वियोग

मोरङ । युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बु मातृशोकको केही महिना नबित्दै पत्नी वियोगमा परेका

यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई निजामती सेवामा आरक्षण माग्दै रिट दर्ता

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय संवैधानिक अधिकार माग्दैै सर्वोच्च अदालत पुगेका छन् ।