Logo

ऐना खबर


कांग्रेसको आन्तरिक मतभेदलाई म आफैँ पनि रुची लिएर समेट्ने कोसिस गरिरहेको छु : विमलेन्द्र निधी

जनकपुर । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताएका

नेतृत्व चयनमा जनताले विवेक प्रयोग गर्न सकेको छैन : श्रीराम गुरुङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार श्रीराम

सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत

सिरहा, गोलबजार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गोलबजार आगमनसँगै क्षेत्रको माहोल

नवलपरासीको गैँडाकोटमा आफ्नै कोठाभित्र युवती मृत फेला

काठमाडौं । नवलपरासीको गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा सोमबार साँझ युवती मृतावस्थामा फेलापरेकी छन् । गुल्मी मुसिकोट

निर्भयपूर्वक मतदान गर्न अनुकुल वातावरण बनेको छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले सबै राजनीतिक दलहरुले आफ्नो गतिविधि शान्तिपूर्ण ढंगबाट सञ्चालन गर्न र मतदाताले

घोषणापत्रमा भएका प्रतिबद्धता कार्यान्वयनका लागि निगरानी गरिने

काठमाडौं । मतदाता शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले पाँच वटा संस्थाले संयुक्त रूपमा ‘म्यानिफेस्टोमा के छ

कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो

सुर्खेत । आसन्न फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ

रास्वपाको परिवर्तन उद्घोषसभामा वृद्ध–वृद्धाहरूको उल्लेखनीय उपस्थिति (तस्बिरहरु)

सुनसरी। सुनसरीको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आयौं’ परिवर्तन उद्घोषसभामा वृद्ध–वृद्धाहरूको उल्लेखनीय उपस्थिति

जंगली बँदेललाई धपाउन, पक्रन वा मार्न पाइने, सरकारद्वारा ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा

काठमाडौं । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्याउने जंगली बँदेललाई एक

समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुभारम्भ, सुशासन र झण्झटरहित सेवा प्रारम्भ भएको घोषणा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले समाज कल्याण परिषद्ले दिने डिजिटलाइजेसन सेवा शुभारम्भ गरेकी छन् ।