Logo

Breaking News 1

नेदरल्यान्ड्ससँग नेपाल दुई रनले हार्‍याे


१६ फाल्गुन २०८०, बुधबार  

230
Shares

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आज भएकाे खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो । 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ३ : ०८ बजे