Logo

खेलकुद

नामिबियाका लफ्टी बने टी–२० मा सर्वाधिक छिटो शतक बनाउने खेलाडी


१५ फाल्गुन २०८०, मंगलबार  

391
Shares

काठमाडौं । नामिबियाका जान निकोल लफ्टी इटन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सतक बनाउने खेलाडी बनेका छन् ।

मंगलबार टीयू क्रिकेट मैदानमा लफ्टी इटनले ३३ बलमा सतक पुरा गरेका हुन् ।

उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन् ।  यसअघि यो रेकर्ड नेपालका कुशल मल्लको नाममा थियो ।

मल्लले ३४ बलमा सतक पुरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १ : ४३ बजे