Logo

Breaking News 1

नामिबियाविरुद्धको खेलमा कप्तान रोहित पौडेल आउट



काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत जारी नामिबियाविरुद्धको खेलमा पहिला ब्याटिङ गरिरहेको नेपालका कप्तान रोहित पौडेल पाचौं विकेटका रुपमा आउट भएका छन् ।

नेपालले २३.२ ओभरमा ५ विकेट गुमाएर एक सय १० रन जोडेको छ। नेपालका आसिफ शेखले ५८ र कुशल भुर्तेलले १८ रन जोडे भने रोहित पाैडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ११ : ०९ बजे