Logo

Breaking News 1

नामिबियाविरुद्ध २० ओभरमा नेपालको चार विकेट गुम्याे



काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले ओपनर आसिफ सेखलाई चौथो विकेटको रुपमा गुमाएको छ ।

जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर १०० रन बनाएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ११ : ०३ बजे