काठमाडौं । विश्वकप लिग-२ क्रिकेटमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हाे ।
नेपालले पहिलो खेलमा नामिबियासँग हार ब्यहोरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।
प्रतिक्रिया