Logo

Breaking News 1

कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस



काठमाठौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् ।

न्यायपरिषद्को निर्णयअनुसार कुँवर र पौडेल न्यायाधीश सिफारिस भएका हुन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : ५० बजे