एसीसी यू–१९ एसिया कपको उपाधिका लागि आज यूएई र बंगलादेश खेल्दै छन् । यी दुई बीचको खेलमा नेपाली समयअनुसार सवा ११ बजे सुरु हुने छ । उक्त खेल दुवईस्थित दुवई अन्तराष्ट्रिय क्रिकेट रंगशालमा हुने छ ।
यूएईले सेमिफाइनलमा पाकिस्तानलाई ११ रनले पराजित गर्दै फइनलमा स्थान बनाएको थियो । त्यस्तै बंगलादेशले भारतलाई ४ विकेटले पराजित गरेको थियो ।
प्रतिक्रिया