Logo

Breaking News 1

विमानस्थलबाट साढे ६ किलो सुन बरामद, विदेशी नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द बताए ।

सुनसहित केही विदेशी नागरिक पक्राउ परेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १० : ४४ बजे