Logo

Breaking News 1

आजियाटाविरुद्ध सांसद अमरेश सिंहले दायर गरेको रिटको पेसी आज



काठमाडौं । आजियाटाविरुद्ध सांसद अमरेश सिंहले दायर गरेको रिटको पेसी आजलाई तोकिएको छ ।

एनसेलको ८० प्रतिशत सेयर रहेको कम्पनी आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : २९ बजे