Logo

Breaking News 1

राष्ट्रियसभा उम्मेद्वार छनौट गर्न नेकपा एसले बोलायो सचिवालय बैठक



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौंमा बैठक बस्दैछ।

केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने उक्त बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार छनौंट गर्दैछ।

समासमायिक राजनीतिक विषय तथा महाधिवेसन तयारीका बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ३ : १२ बजे