Logo

Breaking News 1

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका बुबाआमालाई


२२ मंसिर २०८०, शुक्रबार  

69
Shares

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेटेका छन् ।

शुक्रबार बिहान कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले विपिनका बुबाआमासहित परिवारका सदस्यलाई भेटेका हुन् । सो क्रममा विपिनका बुबाआमाले छोराको उद्धार गरिदिन आग्रह गरेका छन् । 

शुक्रबार आजदेखि सुन हुन लागेको सुदूरपश्चिम महोत्सव २०८० उद्घाटन गर्न प्रधानमन्त्री कैलाली पुगेका हुन् । 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ११ : ३४ बजे