Logo

Breaking News 1

अहिलेको सत्ता र व्यवस्था असफल भयो, अस्थायी संयुक्त सरकार बनाऔँ : वैद्य



काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले सत्ता, व्यवस्था र राजनीतिक दल असफल भएको आरोप लगाएका छन् । बिहीबार राजधानीमा भएको कार्यक्रममा बोल्दै उनले यसको २ वटा विकल्प रहेको बताए ।

पहिलो विकल्प पुरानै संसदीय व्यवस्थामा अल्झिने अर्को क्रान्तिकारीबिच ध्रुवीकृत गरी अस्थायी संयुक्त सरकार गठन गर्ने उनले विकल्प दिए ।

विकल्पमा तत्काल क्रान्तिकारीबिच सहकार्य, संयुक्त मोर्चा जान उनले आग्रह गरे ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  २ : १८ बजे