Logo

Breaking News 1

अपडेट : विराटनगर आगलागीमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो



काठमाडाैं । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो आगलागीमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

दीपक मण्डल र सुनिता कामतको घटनास्थलमै मृत्यु भएको र सुशिला पासवानको उपचारका क्रममा किर्तिपुरको वर्न अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ९ : ५९ बजे