Logo

Breaking News 1

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै



काठमाडौं । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्राको टोली आज रुकुमकोट पुग्दैछ ।

समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली आज रुकुम पुग्न लागेको हो ।

सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट यात्रामा निस्केको पदयात्रा टोलीले आज सो स्थलमा आमसभा गर्दैछ ।

यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको निरीक्षण गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : ४६ बजे