Logo

खेलकुद

सुपर लिग : आज झापा र काठमाडौं खेल्दै



काठमाडौं । नेपाल सुपर लिगमा आज दुई टोलीबीचमा भिडन्त हुँदै छ ।

आजको खेलमा झापा फुटबल क्लब र काठमाडौं राइजर्स क्लबका बीचमा प्रतिस्पर्धा हुन लागेकाे हाे ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ५५ बजे