Logo

Breaking News 1

राष्ट्रिय झन्डाको झन्डोत्तलन गरी एमालेको मध्यपहाडी लोकमार्ग पद यात्रा सुरू




काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी सुरू गरेका छन् ।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू हुनेछ भने लगभग तीन साताको समय भित्र यसलाइ पुरा गरिनेछ । जसअनुसार बैतडीको झुलाघाटबाट सुरू भएर चिवाभञ्ज्याङसम्म जारी रहनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  १० : ०९ बजे