Logo

Breaking News 1

प्रचण्डलाई माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत



काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सच्चिन आग्रह गरेका छन् ।

बिहीबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्ड नसच्चिए सिंहदरबारबाट गलहत्याएर निकालिदिने चेतावनीसमेत दिएका छन् ।

उनले गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिएको दाबी समेत गरे ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ३ : १३ बजे