Logo

Breaking News 1

बल्खुमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप, अश्रुग्यास प्रहार



काठमाडौँ। काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।

यसअघि सोही स्थानमा दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : १९ बजे