Logo

Breaking News 1

मुगु सामूहिक हत्या घटनामा संलग्नलाई आज सार्वजनिक गरिने


२४ कार्तिक २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।

पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्न जनाएको छ । उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : ३२ बजे