Logo

Breaking News 1

मन्त्रिपरिषद् बैठक सुरू


२३ कार्तिक २०८०, बिहिबार  

92
Shares

काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकमा समसामयिक विषय तथा मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । 
 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १२ : ०६ बजे