Logo

Breaking News 1

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


२२ कार्तिक २०८०, बुधबार  

69
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिर ६ गते पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्न केन्द्रीय कमिटी बोलाइएको उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ४ : ३१ बजे