Logo

Breaking News 1

भुकम्प प्रभावित क्षेत्रमा पाँचदिनसम्म टेलिफोन र वाईफाई निःशुल्क


१८ कार्तिक २०८०, शनिबार  

69
Shares

काठमाडौं। सरकारले भुकम्प प्रभावित स्थानमा पाँच दिने निःशुल्क फोन, म्यासेज र इन्टरनेटको सुबिधा उपलब्ध गराएको छ ।

गएराती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितलाई राहात उद्धारमा सहज होस भन्ने हेतुले सो सुबिधा उपलब्ध गराईएको हो । 

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने र उक्त क्षेत्रमा सूचना आदान प्रदान गर्न निःशुल्क नेपाल टेलिकमको वाईफाई सञ्चालन हुनेछन् ।
 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : १८ बजे