Logo

Breaking News 1

स्वास्थ्य टोली र सामाग्रीसँगै प्रधानमन्त्री प्रचण्डसहितको टोली जाजरकोट प्रस्थान


१८ कार्तिक २०८०, शनिबार  

46
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको छ । प्रचण्ड खोज, उद्धार र राहतका लागि रुकुम (पश्चिम) पनि जाने क्रार्यक्रम रहेको छ ।

प्रचण्डसँगै उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्य टोली र सामाग्रीसहित जाजरकोटको लागि प्रस्थान गरेको छ । स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री ‘प्रचण्ड’ जाजरकोट गएका हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : २९ बजे