Logo

Breaking News 1

क्रिकेट टोलीलाई बधाई दिँदै ओलीले लेखे – अबको यात्रा विश्वकप !


१७ कार्तिक २०८०, शुक्रबार  

115
Shares

​​​​​​​काठमाडौँ। ​​​​​​​नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीकेपी शर्मा ओलीले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिनु भएको छ ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको अध्यक्ष ओलीले नेपाली क्रिकेट टोलीलाई बधाई दिनु भएको हो ।

सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै ओलीले भन्नुभएको छ , निरन्तर कोसिसपछिको जित ! बधाई टीम नेपाल । अबको यात्रा विश्वकप । चियर्स !’

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : ४६ बजे