Logo

Breaking News 1

गृहले गर्‍यो मातहतका ४० उपसचिवको सरुवा


१६ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ। सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ६ : ५४ बजे