Logo

मुख्य समाचार

सेयर बजार १४.२९ अंकले घट्यो


१४ कार्तिक २०८०, मंगलबार  

46
Shares

काठमाडौं । सेयर बजार १४.२९ अंकले घटेको छ । मंंगलबार नेप्से परिसूचक १४।२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ ।सेन्सेटिभ इण्डेक्स २.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ ।

मंंगलबार २८६ स्टकको २५ हजार ६२५ पटकको कारोबारमा २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ३ : ४२ बजे