Logo

Breaking News 1

वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै


३ कार्तिक २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । नेपाल भित्रने रेमिट्यान्स बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९र८० को सोही अवधिको तुलानामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दो र नेपाल भित्रने रेमिट्यान्स बढ्दो क्रममा रहेको पाइएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिना ९साउन, भदौ र असोज० मा श्रम स्वीकृति लिएर एक लाख ६२ हजार ६९४ जना वैदेशिक रोजगारीमा गएका छन् । यसरी वैदेशिक रोजगारीमा जानेमा एक लाख ४१ हजार ४४५ जना पुरुष छन् । २१ हजार २४९ महिला छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : २६ बजे