Logo

मुख्य समाचार

छातीमा समस्या देखिएपछि प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना


३० आश्विन २०८०, मंगलबार  

46
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मंगलबार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन् ।

अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ। प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ५४ बजे