Logo

Breaking News 1

कोसी प्रदेश : कांग्रेस विभाजित, संस्थापन समूहको समर्थन माओवादीलाई


२५ आश्विन २०८०, बिहिबार  

46
Shares

काठमाडौं । कोसी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विभाजित भएका छन् । कांग्रेसमा कोइराला समूहका केदार कार्कीले आफ्नो समूहका आठ सदस्यको हस्ताक्षर र नेकपा एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

त्यसैगरी संसदीय दलका नेता उद्धव थापाले भने गठबन्धनको निर्णयअनुसार माओवादीका उमेदवार इन्द्र आङ्वोलाई समर्थन गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ६ : २५ बजे