Logo

Breaking News 1

अवैध नेपाली र भारतीय रूपैयाँसहित एकजना पक्राउ


२५ आश्विन २०८०, बिहिबार  

69
Shares

कास्की। पोखरा महानगरपालिका-१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको नगद ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित सोही महानगरपालिका-१९ गैराबारी बस्ने पर्वत जलजला गाउँपालिका-६ सालिजा घर भएका ३२ वर्षीय धन बहादुर पुर्जा मगरलाई बिहीबार बिहान सीआरभी लामाचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ४ : ४६ बजे