Logo

Breaking News 1

वाग्मती नदी किनारमा किशोरको शव फेला



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर नजिकै वाग्मती नदी किनारमा एक किशोरको शव फेला परेको छ ।

बुद्धनगर बस्ने २० वर्षीय विमल महरा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बानेश्वर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ९ : १४ बजे