Logo

Breaking News 1

प्रधानमन्त्रीसँग स्वीडेनका गैरआवासीय राजदूतको शिष्टाचार भेट


१९ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्वीडेनका गैरअवासीय राजदूत जन थिस्लिफले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएका सो भेटमा उनीहरुबीच आपसी हित र दुई देशबीचको सम्बन्धका बारेमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : २७ बजे