Logo

Breaking News 1

संसदमा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु


१९ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। संसदमा विद्यालय शिक्षा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । 

यसअघि शुक्रबारकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

उक्त प्रस्ताव प्रस्तुत भएसँगै विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो । 
 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १२ : १६ बजे