Logo

समाचार

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक


१९ आश्विन २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । नेपालले पहिलो पदक हासिल गरेको छ । एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएको हो ।

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोतिा ९एसियाड० मा नेपालले पहिलो पदक प्राप्त गरेको हो ।

आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल काँस्य पदकमा सिमित भएको हो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : ०३ बजे