Logo

मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा


१८ आश्विन २०८०, बिहिबार  

46
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल पुगेका छन् ।

नेकपा (माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड वीर अस्पताल पुगेर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

हिजो अचानक बेहोस भएपछि काठमाडौं ल्याइएका आचार्य वीर अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १० : ०७ बजे