Logo

मुख्य समाचार

आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले वार्ता गर्ने



काठमाडौं । काठमाडौंमा आन्दोलनरत राहातका शिक्षकहरुसँग नेपाली कांग्रेसले वार्ता गर्ने भएको छ । नेपाल शिक्षक महासंघले सरकारसँग हालै गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले बार्ता गर्न लागेको हो ।

वार्ताका लागि कांग्रेसले शिक्षकहरुलाई सानेपास्थित केन्द्रिय कार्यालयमा बोलाएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : १७ बजे