Logo

मुख्य समाचार

शिक्षकहरुको मागका बारेमा अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्ने


५ आश्विन २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । अखिल क्रान्तिकारीले शिक्षा बिद्येयकका बारेमा सडक अन्तक्रिया गर्ने भएको छ । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको बेला अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्न लागेको हो ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहका अनुसार शिक्षा बिद्येयकमा धेरै नै त्रुटी भएको तथा निजामती कर्मचारीको तुलनामा शिक्षकहरुलाई तलब भत्ता, सेवा र सुबिधा कम भएको उनले बताइन् ।

‘शिक्षकहरुको जायज माग सम्बोधन गर्नका लागि सडक अन्तरक्रिया देखी सरकार समक्ष लबिगसम्मका काम गर्दछौं’ उनले भनिन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ०९ बजे