Logo

Breaking News 1

नेपालगञ्ज उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा नपुगी काठमाडौं फर्कियो



काठमाडौं। नेपालगञ्ज उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि गन्तव्यमा नपुगी काठमाडौं फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार काठमाडौं विमानस्थलबाट ८ बजेट ३८ मिनेट जाँदा नेपालगञ्जका लागि उडान गरेको जहाजको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्किएको हो।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ११ : ४० बजे