Logo

खेलकुद

एसिया कप क्रिकेट : भारतले श्रीलंकालाई दियो २१४ रनको लक्ष्य



काठमाडौं । एसिया कप क्रिकेटमा भारतले श्रीलंकालाई २१४ रनको लक्ष्य दिएको छ ।

कोलम्बोमा टस जितेर ब्याटिङ रोजेको भारतले अन्तिम ५ बल खेल्नुअघि सबै १० विकेट गुमाएर २१३ रन बनाएको हो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए । केएल राहुल ३९, इशान किसन ३३ रनमा आउट भए

जवाफी व्याटिङ शुरु गरेको घरेलु टोली श्रीलंकाले खराब शुरुवात गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ८ : ३८ बजे