Logo

मुख्य समाचार

एमाले पार्टीकाे सम्पूर्ण कार्यक्रम स्थगित



काठमाडौं । नेकपा एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

पार्टी उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङको निधन भएपछि एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगन गरेको हो । नेम्वाङको आज बिहान निधन भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ८ : ४५ बजे